Kathmandu Press

बसन्तपुर दरबार क्षेत्रमा गाईजात्राको रमझम (फोटो फिचर)

काठमाडौं, साउन ३१ : काठमाडौं उपत्यकामा गाईजात्रा पर्व धुमधामका साथ मनाइँदै छ।

काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भने बिहानैदे....

बसन्तपुर दरबार क्षेत्रमा गाईजात्राको रमझम (फोटो फिचर)
रिवाज राई

काठमाडौं, साउन ३१ : काठमाडौं उपत्यकामा गाईजात्रा पर्व धुमधामका साथ मनाइँदै छ।

काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भने बिहानैदेखि गाईजात्राका झाँकीहरू निस्किरहेका छन्। स्थानीय बासिन्दा गाई लिएर निस्केका छन्।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ।

बसन्तपुर दरवार स्क्वायर क्षेत्रका केही दृश्य :

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्