Kathmandu Press

युइएफए वर्ष खेलाडी अवार्ड: अन्तिम तीनको सूचीमा रोनाल्डो, मेसी र भर्जिल 

काठमाडौं, साउन ३० : युइएफए पुरुष वर्ष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिएको छ। 

युइएफएले बिहीबार घोषणा गरेको प....

युइएफए वर्ष खेलाडी अवार्ड: अन्तिम तीनको सूचीमा रोनाल्डो, मेसी र भर्जिल 

काठमाडौं, साउन ३० : युइएफए पुरुष वर्ष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिएको छ। 

युइएफएले बिहीबार घोषणा गरेको पुरुष वर्ष खेलाडीको अन्तिम तीनको सूचीमा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसी र लिभरपुलका डिफेन्डर भर्जिल भान डिज्क परेका छन्। 

युइएफए पुरुष वर्ष खेलाडीको घोषणा अगष्ट २९ तारिखमा मोरोक्कोमा गरिने छ।  लिभरपुलकै साडियो माने, मोहमद सलाह र रियल मड्रिडमा हालै आबद्ध भएका इडेन हाजार्ड भने अन्तिम १० को सूचीबाटै बाहिरिएका छन्।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, साउन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्