Kathmandu Press

राजेश हमालले गाएको पहिलो गीत  ‘मन बूढो भएन’ बजारमा

काठमाडौं, कात्तिक १७ : महानायक राजेश हमालको स्वर रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।हमाल आफैंले स्वर तथा आफ्नै अभिनय रहेको ‘मन बूढो...
राजेश हमालले गाएको पहिलो गीत  ‘मन बूढो भएन’ बजारमा

काठमाडौं, कात्तिक १७ : महानायक राजेश हमालको स्वर रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

हमाल आफैंले स्वर तथा आफ्नै अभिनय रहेको ‘मन बूढो भएन’ नामको पहिलो म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो।

दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको निर्देशनमा तयार म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले पनि पनि स्वर दिएका छन् ।

भिडियोमा हमाल र अभिनेत्री रेश्मा घिमिरेको जोडीलाई देख्न सकिन्छ।

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्