Kathmandu Press

तीनजना मृत अवस्थामा फेला     

काठमाडौं, कात्तिक १५ : देशका विभिन्न भूभागमा तीनजना मृत अवस्थामा फला परेका छन्।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ आँपबोटेस्थित ब्रह्माणी नदीको किनारमा सोही ठाउँ बस्ने ४० वर्षीय...
तीनजना मृत अवस्थामा फेला     

काठमाडौं, कात्तिक १५ : देशका विभिन्न भूभागमा तीनजना मृत अवस्थामा फला परेका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ आँपबोटेस्थित ब्रह्माणी नदीको किनारमा सोही ठाउँ बस्ने ४० वर्षीय राजु नेपाली आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ बेलभरियास्थित खेतको किनारको घाँसको झाङमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीया महिला आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन्। 

धनुषाको जनकपुर उपमहानगरपालिका–४ कदम चोक नजिक हाल, नाम, थर, वतन नखुलेका ४० वर्षीया ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्