Kathmandu Press

हात्तीको आक्रमणबाट पर्सा एकको मृत्यु 

पर्सा, कात्तिक  १५ : हात्तीको आक्रमणबाट पर्सा एकको मृत्यु पर्सामा एकजनाको मृत्यु भएको छ।पटेर्वा सुगौली गाउँपालिका–१ शीतलपुरस्थित खोलाको बगरमा जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी...
हात्तीको आक्रमणबाट पर्सा एकको मृत्यु 

पर्सा, कात्तिक  १५ : हात्तीको आक्रमणबाट पर्सा एकको मृत्यु पर्सामा एकजनाको मृत्यु भएको छ।

पटेर्वा सुगौली गाउँपालिका–१ शीतलपुरस्थित खोलाको बगरमा जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सोम बहादुर राईको आइतबार दिउँसो मृत्यु भएको हो।      

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्