Kathmandu Press

मोरङ र कास्कीमा एकएकजना मृत फेला  

काठमाडौं, कात्तिक १४ : मोरङ र कास्कीमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित प्राथमिक स्वास्थ्य चौकी पिडारमनिको प्रतिक्षालयको भवनमा हाल नाम,...
मोरङ र कास्कीमा एकएकजना मृत फेला  

काठमाडौं, कात्तिक १४ : मोरङ र कास्कीमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित प्राथमिक स्वास्थ्य चौकी पिडारमनिको प्रतिक्षालयको भवनमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। 

कास्कीको पोखरा महानगरपालिका–३० ढुङगेपाटन बस्ने धनुषा घर भएका ७० वर्षीय शोगारथ मण्डल आफ्नै कोठामा गएराति मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्