Kathmandu Press

एएफसी यू–२३ छनोट : आज नेपाल र लेबनान भिड्दै

काठमाडौं, कात्तिक १४ : एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदै छ।ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल...
एएफसी यू–२३ छनोट : आज नेपाल र लेबनान भिड्दै

काठमाडौं, कात्तिक १४ : एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदै छ।

ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ। अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

दुवै टोली सान्त्वना जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ। नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल र दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

 

प्रकाशित मिति: ०८:५१ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्