Kathmandu Press

वसन्तपुरमा वार बुदोकैदो (फाेटाे फिचर)

काठमाडौं, कात्तिक १२ : वसन्तपुर दरबार स्क्वायरमा ‘प्रथम राष्ट्रिय शिखर वार बुदोकैदो फुलकन्ट्याक्ट’ प्रतियोगिता आयोजना भइरहेको छ। उपकार ब्रान्डले आयोजनामा बुधबारबाट सुरु भएको...
वसन्तपुरमा वार बुदोकैदो (फाेटाे फिचर)

काठमाडौं, कात्तिक १२ : वसन्तपुर दरबार स्क्वायरमा ‘प्रथम राष्ट्रिय शिखर वार बुदोकैदो फुलकन्ट्याक्ट’ प्रतियोगिता आयोजना भइरहेको छ। उपकार ब्रान्डले आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्ने छ।

विभिन्न तौल समूहमा भइरहेको प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी छन्। तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले १ तोल सुनको मेडल प्राप्त गर्नेछन्।

प्रकाशित मिति: ०९:२४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्