Kathmandu Press

‘सत्यमेव जगते २’को गीत  ‘मेरी जिन्दगी हे तु’ सार्वजनिक

काठमाडौं, कात्तिक ११ : मिलाप मिलन झवेरीको ‘सत्यमेव जगते २’ यो वर्षको बहुप्रतीक्षित चलचित्रहमध्येको एक हो। केही दिन अघि उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसँगै...
‘सत्यमेव जगते २’को गीत  ‘मेरी जिन्दगी हे तु’ सार्वजनिक

काठमाडौं, कात्तिक ११ : मिलाप मिलन झवेरीको ‘सत्यमेव जगते २’ यो वर्षको बहुप्रतीक्षित चलचित्रहमध्येको एक हो। 

केही दिनअघि उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएकाे थियाे। बिहीबार उक्त चलचित्रको गीत ‘मेरी जिन्दगी हे तु’ सार्वजनिक गरिएको छ।

उक्त गीतमा पहिलोपटक जोन अब्राहम र दिव्या खोसला कुमारको जोडी स्क्रिनमा देखिएका छन्। 

मनोज मुंतशिरले लेखेको गीतमा जुबिन नौटियाल र नीति मोहनको स्वर रहेको छ। उक्त गीत अहिलेसम्म १३ लाख ३५ हजारभन्दा बढीले हेरिसकेका छन्। 

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्