Kathmandu Press

एनआइसी एसिया लघुवित्तले मंसिर ५ गते साधारण सभा गर्ने

काठमाडौं, कात्तिक १० : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले मंसिर ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ।सो साधारणासभामा गत वर्षको नाफाबाट ५.४१५ नगद लाभांश...
एनआइसी एसिया लघुवित्तले मंसिर ५ गते साधारण सभा गर्ने

काठमाडौं, कात्तिक १० : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले मंसिर ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ।

सो साधारणासभामा गत वर्षको नाफाबाट ५.४१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। संस्थापक सेयरधनी समूहबाट चार र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि गरिएको छ। 
 
सभा प्रयोजनका कात्तिक २३ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ। साधारणसभा धरानको धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिमा हुने कम्पनीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १८:१० बजे, बुधबार, कात्तिक १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्