Kathmandu Press

एकीकृत समाजवादीले पायाे ‘कलम’ चुनाव चिह्न

काठमाडौं, कात्तिक १० : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न ‘कलम’ पाएको छ।निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)  र जीवन राई नेतृत्वको...
एकीकृत समाजवादीले पायाे ‘कलम’ चुनाव चिह्न

काठमाडौं, कात्तिक १० : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न ‘कलम’ पाएको छ।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)  र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो। 

केह ि समयअघि मात्र एकीकृत समाजवादीमा नेकपा एकीकृत समाहित भएको थियो।  एकताअघि कलम चिह्न राई नेतृत्वको नेकपा एकीकृतको थियो। 

आयोगले मंगलबार कलम चिह्न प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्