Kathmandu Press

कोरोनाका कारण रोकिएका कामदार कोरिया जान सुरु

काठमाडौं, कात्तिक १० : कोरोनाका कारण रोकिएका कामदारहरू कोरिया पठाउने प्रक्रिया सुरु भएको छ।वैदेशिक रोजगार विभागका अनुसार कोरोनाका कारण जान नपाएका रोजगार अनुमति प्रणाली...
कोरोनाका कारण रोकिएका कामदार कोरिया जान सुरु

काठमाडौं, कात्तिक १० : कोरोनाका कारण रोकिएका कामदारहरू कोरिया पठाउने प्रक्रिया सुरु भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोनाका कारण जान नपाएकाहरू रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण श्रमिक २० महिनापछि आज (बुधबार) बाट कोरिया जान सुरु भएको हाे।

पहिलो चरणमा ४८ श्रमिक कोरिया पठाइएको विभागले जानकारी दिएको छ। कोरियामा गएर काम गरी नेपाल आएका कामदारलाई फेरि कोरिया पठाउन थालिएको हो।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, कात्तिक १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्