Kathmandu Press

करेन्ट लागेर महिलाकाे मृत्यु 

कपिलवस्तु, कात्तिक १० : मायादेवी गाउँपालिका–८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार दिउँसो साँझ मृत्यु भएको छ।आफ्नै घरको विद्युतको बोर्डको स्विच...
करेन्ट लागेर महिलाकाे मृत्यु 

कपिलवस्तु, कात्तिक १० : मायादेवी गाउँपालिका–८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार दिउँसो साँझ मृत्यु भएको छ।

आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्