Kathmandu Press

प्रचण्डले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे भने, ‘छलफल नै भएको छैन’ 

काठमाडौं, कात्तिक ९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको प्रष्टाएका छन्...
प्रचण्डले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे भने, ‘छलफल नै भएको छैन’ 

काठमाडौं, कात्तिक ९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको प्रष्टाएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महाअभियोगका बारेमा छलफल नभएको र सत्ता गठबन्धनका सबै दलबीच छलफल गरेर समस्याको निकास निकाल्ने बताए ।

एक–दुई दिन भित्रमै समस्या सल्टिने उनको दाबी थियो । 

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्