आगलागीबाट धनमाल जलेर नष्ट
बारा, कात्तिक ९ : जितपुरसिमरा उपमहानगरपालिका ८ इम्लीप्रतिस्थित शिव शक्ति घ्यू उद्योगको डाईनिङ रेस्ट रुममा करेन्ट सर्ट भई आगलागी भएको छ। मंगलबार बिहान...
बारा, कात्तिक ९ : जितपुरसिमरा उपमहानगरपालिका ८ इम्लीप्रतिस्थित शिव शक्ति घ्यू उद्योगको डाईनिङ रेस्ट रुममा करेन्ट सर्ट भई आगलागी भएको छ। मंगलबार बिहान आगलागी हुँदा कोठामा रहेको १ थान सोफा, १ थान फ्रिज लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)