Kathmandu Press

काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौंमा १७७, भक्तपुरमा २५ र ललितपुर...
काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा १७७, भक्तपुरमा २५ र ललितपुर ३३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्