गण्डकी प्रदेशमा भूकम्पको धक्का, केन्द्रबिन्दु लमजुङ
काठमाडौं, कात्तिक ८ : गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको छ ।गण्डकी प्रदेशको लमजुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प...
काठमाडौं, कात्तिक ८ : गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको छ ।
गण्डकी प्रदेशको लमजुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा महशुस गरिएको थियो ।
उक्त भूकम्पको धक्का पनि २०७२ सालको गोरखा भूकम्पको पराकप्प रहेको जनाएको छ ।
प्रकाशित मिति: २१:०५ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











