गायिका एलिना र प्रतिकको तिहार गीतमा दिदी-भाइ प्रेम
काठमाडौं, कात्तिक ८ : चर्चित गायिका एलिना चौहानले तिहार गीत ‘मेरो प्यारो भाइ’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।विक्रम चौहानले निर्देशन गरेका मेरो...
काठमाडौं, कात्तिक ८ : चर्चित गायिका एलिना चौहानले तिहार गीत ‘मेरो प्यारो भाइ’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
विक्रम चौहानले निर्देशन गरेका मेरो प्यारो भाइ गीतको भिडियोमा एलिनासँगै प्रतीक सुनार समारिक स्मारिका ढकाल र सुगम श्रेष्ठले अभिनय गरेका छन् । लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा भिषणा आचार्यको एरेञ्ज छ ।
प्रकाश खड्काले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
भिडियो :
प्रकाशित मिति: १८:३० बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












