Kathmandu Press

उपत्यकामा थपिए २२७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २,३९९ 

काठमाडौं, कात्तिक ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२७ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ जना रहेको...
उपत्यकामा थपिए २२७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २,३९९ 

काठमाडौं, कात्तिक ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२७ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,३९९ रहेको छ।

तीमध्ये काठमाडौंमा १,३१७, भक्तपुरमा ५४५ र ललितपुरमा ५३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४८ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्