Kathmandu Press

यम बरालको ‘खुसीको गीत’ सार्वजनिक

काठमाडौं, कात्तिक ८ : लामो समयपछि गायक यम बरालद्वारा स्वरबद्ध  ‘खुसीको गीत’ सार्वजनिक भएको छ।वीरेन्द्रकुमार बलामीको शब्द समेटिएको यस गीतमा राजकुमार बगरको संगीत...
यम बरालको ‘खुसीको गीत’ सार्वजनिक

काठमाडौं, कात्तिक ८ : लामो समयपछि गायक यम बरालद्वारा स्वरबद्ध  ‘खुसीको गीत’ सार्वजनिक भएको छ।

वीरेन्द्रकुमार बलामीको शब्द समेटिएको यस गीतमा राजकुमार बगरको संगीत रहेको छ।

कमल सौरागको संगीत संयोजन रहेको यो गीतको भिडियो कुमार आचार्यको निर्देशनमा तयार भएको हो। 

यो गीतको भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिश्का क्षेत्रीको अभिनय छ।

अमृत पाण्डेको छायांकनमा बनेको भिडियोको सम्पादन भने विकास बिसीले गरेका हुन्।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्