Kathmandu Press

यी हुन् नोबेल साहित्य पुरस्कारका १५ विजेता

स्टकहोम, असोज २१ : यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज (बिहबिर) घोषणा हुँदैछ।यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज...
यी हुन् नोबेल साहित्य पुरस्कारका १५ विजेता
Hardik ivf

स्टकहोम, असोज २१ : यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज (बिहबिर) घोषणा हुँदैछ।

यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ। ती यसप्रकार छन्: 

२०२० : लुइस ग्लक (अमेरिका)
२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८ : ओल्गा  टोकारक्जुक (पोल्यान्ड)
२०१७ : काजुओ इशिगुरो (बेलायत)
२०१६ : बब डिलन (अमेरिका)
२०१५ : स्वेतलाना  अलेक्विच (बेलारूस)
२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३ : एलिस मुनरो (क्यानाडा)
२०१२ : मो यान (चीन)
२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१० : मारियो वर्गास ल्वसा (पेरू)
२००९ : हर्टा मुइलेर (जर्मनी)
२००८ : जीन(मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ : डोरिस लेसिंग (बेलायत)
२००६ : ओरहान पामुक (टर्की)

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्