Kathmandu Press

बोलबम यात्रीकाे सुन्दरीजलमा घुइचाे (दश तस्वीर)

काठमाडौं, साउन २० : विशेष गरेर साउनको तेस्रो सोमबार धुमधामका साथ मनाइने बोलबम यात्राका लागि भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन्।

देशका वि....

बोलबम यात्रीकाे सुन्दरीजलमा घुइचाे (दश तस्वीर)
रिवाज राई

काठमाडौं, साउन २० : विशेष गरेर साउनको तेस्रो सोमबार धुमधामका साथ मनाइने बोलबम यात्राका लागि भक्तजन काठमाडौंको सुन्दरीजल पुगेका छन्।

देशका विभिन्न भागबाट सयौं भक्तजन पहेलो पहिरनमा सुन्दरीजल पुगेका हुन्। उनीहरू सुन्दरीजलको पानी लिएर पशुपतिनाथको दर्शन गर्न पुग्छन्।

बोलबम यात्रामा सुन्दरीजलका पुगेका भक्तजनका केही तस्बीर :

प्रकाशित मिति: १४:११ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्