Kathmandu Press

मेनुका परियारको आवाजमा ‘मर्छु होला मुटु जलेर’

काठमाडौं, असोज १७ : गायिका मेनुका परियारको आवाजमा रहेको ‘मर्छु होला मुटु जलेर’ गीतको भिडियो सार्वजनिक भएको छ।प्रेममा पाएको पीडालाई गीतमा समेटिएको छ। आफुले...
मेनुका परियारको आवाजमा ‘मर्छु होला मुटु जलेर’

काठमाडौं, असोज १७ : गायिका मेनुका परियारको आवाजमा रहेको ‘मर्छु होला मुटु जलेर’ गीतको भिडियो सार्वजनिक भएको छ।

प्रेममा पाएको पीडालाई गीतमा समेटिएको छ। आफुले माया गरेको प्रेमीले छोडेर जाँदाको पीडालाई गीतमा समेटिएको छ।

सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ। हरिष महराको छायांकन, निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ।

भिडियोमा सम्झना कँडेल, विष्णु कुवँर र रुपा दाहालको अभिनय देख्न सकिन्छ।

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्