Kathmandu Press

राक्षसबाट जोगाउने औंठी! (६ तस्वीर)

काठमाडौं, साउन १४ : आज गथांमुग। नेवार समुदायले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा मनाउँदै छन्।

काठमाडौंको इन्द्रचोकमा भने औँठी पनि विक्री....

राक्षसबाट जोगाउने औंठी! (६ तस्वीर)
रिवाज राई

काठमाडौं, साउन १४ : आज गथांमुग। नेवार समुदायले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा मनाउँदै छन्।

काठमाडौंको इन्द्रचोकमा भने औँठी पनि विक्री भइरहेको छ। स्थानीय बासिन्दा औँठी लगाइरहेका छन्। यसले राक्षसबाट जोगाउने जनविश्वास छ।

यो धातुबाट बनेको हुन्छ। इन्द्रचोकमा १० देखि एक सय रुपैयाँसम्ममा विक्री भइरहेको छ।

स्थानीय बासिन्दाका अनुसार, राक्षसबाट जोगिन यो औँठी लगाउने गरिन्छ। यो औँठी लगाएको मान्छेको नजिक राक्षस आउँदैन भन्ने जनविश्वास रहेको छ।

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्