Kathmandu Press

बालिका बलात्कार आरोपमा चोभारबाट भारतीय नागरिक पक्राउ  

काठमाडौं, भदौ २७ : नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कीर्तिपुर नगरपालिका–६ चोभार डेरा गरी बस्ने भारत बिहार घर भएका ४५ वर्षीय...
बालिका बलात्कार आरोपमा चोभारबाट भारतीय नागरिक पक्राउ  
Hardik ivf

काठमाडौं, भदौ २७ : नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कीर्तिपुर नगरपालिका–६ चोभार डेरा गरी बस्ने भारत बिहार घर भएका ४५ वर्षीय महमद अमिर उललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

उलले ती बालिकालाई जरबजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्