Kathmandu Press

पोखरीमा डुबेर दुईजनाको मृत्यु

पोखरीमा डुबेर दुईजनाको मृत्यु
Hardik ivf

काठमाडौं, भदौ २६ : सर्लाहीको ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ७८ वर्षीय लाल बहादुर घिसिङको शनिबार बिहान मृत्यु भएको छ।

म्याग्दीको मंगला गाउँपालिका-२ मिठौला बस्ने ५० वर्षीय भिम बहादुर खत्रीको सोही ठाउँस्थित ठुलो खोलाको झरनाको दहमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्