Kathmandu Press

गुजरातका मुख्यमन्त्री रुपानीले दिए राजीनामा

काठमाडौं, भदौ २६ : भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनामा दिएका छन्।उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजीनामापछि...
गुजरातका मुख्यमन्त्री रुपानीले दिए राजीनामा
Hardik ivf

काठमाडौं, भदौ २६ : भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनामा दिएका छन्।

उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजीनामापछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीको रुपमा काम गर्न दिएको भन्दै भारतीय जनता पार्टी (भाजपा) प्रति कृतज्ञता व्यक्त गरे।

उनले मुख्यमन्त्रीका रुपमा पाँच वर्ष काम गर्न पाउनु धेरै लामो र महत्वपूर्ण समय भएको उनले बताए। उनले आगामी दिनमा आफू भाजपा राष्ट्रिय अध्यक्षकै मातहत रहेर काम गर्ने बताए।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्