Kathmandu Press

काठमाडौं उपत्यकामा थप ३२४ जनामा कोरोना संक्रमण  

काठमाडौँ, भदौ २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौँमा २ सय ५७, भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप ३२४ जनामा कोरोना संक्रमण  
Hardik ivf

काठमाडौँ, भदौ २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौँमा २ सय ५७, भक्तपुरमा ११ र ललितपुरमा ५६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ५४ रहेको छ। तीमध्ये काठमाडौँमा ३हजार ४ सय २९, भक्तपुरमा १ हजार १ सय९१ र ललितपुरमा १हजार ९ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्