Kathmandu Press

उपत्यकामा थपिए ५६८ कोरोना संक्रमित

काठमाडौं, भदौ २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जना कोरोना संक्रमित...
उपत्यकामा थपिए ५६८ कोरोना संक्रमित
Hardik ivf

काठमाडौं, भदौ २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने २१६१ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्