Kathmandu Press

काठमाडौंका प्रजिअ परिवर्तन

कालीप्रसाद पराजुलीको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअ तोकिएको छ ।
काठमाडौंका प्रजिअ परिवर्तन
Hardik ivf

काठमाडौं, भदौ २२ : सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

कालीप्रसाद पराजुलीको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअ तोकिएको छ ।

पराजुली गत मंसिरदेखि काठमाडौंका प्रजिअ थिए ।

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्