Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, भदौ २२ : सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्न लागेको छ।संसद् अधिवेशन अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। आज...
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, भदौ २२ : सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्न लागेको छ।

संसद् अधिवेशन अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। आज दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

बुधबार संसद् अधिवेशन आह्वान गरिएको छ। संसद् अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न आज संसदीय दलको बैठक बोलाइएको उनले बताइन्।

 

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्