Kathmandu Press

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

काठमाडौं, भदौ २० : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४...
राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत
Hardik ivf

काठमाडौं, भदौ २० : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन आज पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्