Kathmandu Press

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

दाङ, भदौ १८ : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका...
करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

दाङ, भदौ १८ : दाङमा करेन्ट लागेर एक जनाको आज (शुक्रबार) मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

उनले  घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई  करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए। 

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्