Kathmandu Press

मृत अवस्थामा फेला

काठमाडौं, भदौ १७ : धादिङको निलकण्ठ नगरपालिका ४ रायटार डेरा गरी बस्ने ५३ वर्षीय सरोज खनाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका...
मृत अवस्थामा फेला

काठमाडौं, भदौ १७ : धादिङको निलकण्ठ नगरपालिका ४ रायटार डेरा गरी बस्ने ५३ वर्षीय सरोज खनाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ हरैयास्थित छतिस कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुर मितेरी चोकस्थित सडकमा हाल नाम, थर वतन नखुलेका करिब ४२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्