Kathmandu Press

तास खेलिरहेको अवस्थामा आठजना पक्राउ

गोरखा, भदौ १७ : गोरखा नगरपालिका–६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई  बुधबार...
तास खेलिरहेको अवस्थामा आठजना पक्राउ
Hardik ivf

गोरखा, भदौ १७ : गोरखा नगरपालिका–६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ‍जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैयाँ र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्