Kathmandu Press

कामु प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं, भदौ १६ : कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका महामहिम राजदूत खनान गोडेरबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। प्रधान सेनापतिको कार्यकक्षमा भएको...
कामु प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं, भदौ १६ : कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका महामहिम राजदूत खनान गोडेरबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाको छ । 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्