Kathmandu Press

मेयर शाक्यद्वारा जनसेवा केन्द्र र नवयुवा क्लबको संयुक्त भवन शिलान्यास

काठमाडौं, भदाै १६ : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवनको शिलान्यास गरेका छन्।महानगरपालिकाले निर्माण गर्न लागेको...
मेयर शाक्यद्वारा जनसेवा केन्द्र र नवयुवा क्लबको संयुक्त भवन शिलान्यास

काठमाडौं, भदाै १६ : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवनको शिलान्यास गरेका छन्।

उक्त भवन महानगरपालिकाले निर्माण गर्न लागेको हाे । काठमाडौं-२० को मरु छासपाक्वमा उक्त भवन बनाउन लागिएको हो। 

Hardik ivf

शिलान्यास कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी, एसएसपी अशोक सिंह, डिएसपी दिलबहादुर मल्ललगायतको उपस्थिति थियो।

 

 

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्