ग्यास बुलेटको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौं, भदौ १५ : वीरगंज महानगरपालिका २५ बहुअरी चोकमा एनएल ०१ एबि ४३७३ नम्बरको ग्यास बुलेटको ठक्करबाट साईकलयात्री बहुदरमाई नगरपालिका २ पिपरा बस्ने...
काठमाडौं, भदौ १५ : वीरगंज महानगरपालिका २५ बहुअरी चोकमा एनएल ०१ एबि ४३७३ नम्बरको ग्यास बुलेटको ठक्करबाट साईकलयात्री बहुदरमाई नगरपालिका २ पिपरा बस्ने ३० वर्षीय लालबाबु साहको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
ग्यास बुलेट चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:२० बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












