Kathmandu Press

बालकृष्ण वाग्लेको तीज गीत  ‘रातो सारी छड्के तिलहरी’ (भिडियो)

काठमाडौं, भदौ १४ : बालकृष्ण वाग्लेको लय तथा शब्दमा ‘रातो सारी छड्के तिलहरी’  बोलको तीज गीत सार्बजनिक भएको छ ।स्वंयम वाग्ले र गायिका...
बालकृष्ण वाग्लेको तीज गीत  ‘रातो सारी छड्के तिलहरी’ (भिडियो)

काठमाडौं, भदौ १४ : बालकृष्ण वाग्लेको लय तथा शब्दमा ‘रातो सारी छड्के तिलहरी’  बोलको तीज गीत सार्बजनिक भएको छ ।

स्वंयम वाग्ले र गायिका पवित्रा न्यौपानेको स्वर रहेको गीतले तीजमा रातो सारी छड्के तिलहरी किनिदिने र छमछमी नाच्ने चर्चा गरिएको छ ।

Hardik ivf

तिर्सना म्युजिकबाट युटुबमा सार्बजनिक गरिएको गीतमा रिया खड्का, सरद एलजी र रतीमाया खड्काको अभिनय रहेको छ । गीतको छायांकन तथा सम्पादन समिर रामदानले गरेका छन् । 


 

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्