Kathmandu Press

टेकुस्थित एक घरमा लाग्याे आगाे

काठमाडौं, भदौ १४ : काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ।आज (सोमबार) दिउँसो टेकुस्थित काठमाडौं प्रहरी परिसर छेउमै रहेको एक घरमा आगलागी भएको...
टेकुस्थित एक घरमा लाग्याे आगाे
सांकेतिक तस्बिर
Hardik ivf

काठमाडौं, भदौ १४ : काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ।

आज (सोमबार) दिउँसो टेकुस्थित काठमाडौं प्रहरी परिसर छेउमै रहेको एक घरमा आगलागी भएको हो। तत्काल पुगेको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

आगलागी कसरी भयाे र त्यसबाट कति क्षति पुग्यो भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्