Kathmandu Press

‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेअफर्ममा रिजिल

काठमाडाैं, भदाै ११ : सिरियल ‘म त मर्छु कि क्याहो’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण...
‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेअफर्ममा रिजिल

काठमाडाैं, भदाै ११ : सिरियल ‘म त मर्छु कि क्याहो’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको सिरियल ओटीटी प्लेटर्फम ओहो! मुभिज एप्समा शुक्रबारबाट रिलिज भएको हो।

हास्य सिरिज ‘म त मर्छु कि क्याहो’को लेखन र निर्देशन पनि धुर्मुस सुन्तलीले नै गरेका हुन्। लोकराज अधिरकारीले लेखेका सिरिजका गीत रचना रिमाल र भक्त प्रधानले गाएका छन् । गीतमा संगीत राजेन्द्र बजगाईंको छ ।

Hardik ivf

सिरिजमा धुर्मुस र सुन्तलीसँगै सुमन कोइराला ‘दले दाइ’, सुमन कार्की, बुद्धि तामाङ, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, धनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय छ।

 

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्