भदौ १४ गते सार्वजनिक बिदा
काठमाडौं, भदौ १० : सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ।श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको...
काठमाडौं, भदौ १० : सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ।
श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको हो।
प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












