Kathmandu Press

पहिरोको कारण सडक अवरोध 

काठमाडौं, भदौ १० : ललितपुरको वाग्मती गाउँपालिका(३ भालुखोलास्थित कान्ति राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।सडक अवरोध भएको भन्ने खबर प्राप्त...
पहिरोको कारण सडक अवरोध 

काठमाडौं, भदौ १० : ललितपुरको वाग्मती गाउँपालिका(३ भालुखोलास्थित कान्ति राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासा प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। 

त्यस्तै अछामको चौरपाटी गाउँपालिका(६ दुनीभावर भीरस्थित मध्यपहाडी राजमार्ग अन्तर्गत डोटी साँफे सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्