Kathmandu Press

कामु प्नधानसेनापित शर्मा र रक्षा सचिव पौड्यालबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं, भदौ ३ : कायम मुकायम प्नधानसेनापित प्रभुराम शर्मा र नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। जंगी अड्डामा भएको सो...
कामु प्नधानसेनापित शर्मा र रक्षा सचिव पौड्यालबीच शिष्टाचार भेटवार्ता 
Hardik ivf

काठमाडौं, भदौ ३ : कायम मुकायम प्नधानसेनापित प्रभुराम शर्मा र नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। 

जंगी अड्डामा भएको सो भेटवार्तापछि विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव पौड्यालसमक्ष तराई÷मधेस द्रुत मार्गको प्रगति विवरण, नेपाली सेनाद्वारा सञ्चालित कल्याणकारी कार्यक्रमलगायत नेपाली सेनासम्बन्धी विविध पक्षहरूको प्रस्तुतीकरणसहित अन्तरक्रियाको आयोजना गरिएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव र नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियाे।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्