प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

काठमाडौं, भदौं २ : प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गरेका छन् ।
जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उनले पदभार ग्रहण गरेका हुन् ।
उक्त अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताए ।
प्रकाशित मिति: १८:३७ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)