Kathmandu Press

कांग्रेस नेता गुरुङलाई मातृ शोक

काठमाडौ, भदौ २ : नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई मातृ शोक परेको छ । नेता गुरुङकी आमाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । प्रधानमन्त्री...
कांग्रेस नेता गुरुङलाई मातृ शोक

काठमाडौ, भदौ २ : नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई मातृ शोक परेको छ । 

नेता गुरुङकी आमाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङकी आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । साथै परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्