Kathmandu Press

मृत अवस्थामा फेला

काठमाडौं, भदौं १ : भक्तपुर, भक्तपुर नगरपालिका १० डेकोचा महालक्ष्मीस्थान पछाडी फोहर फाल्ने ठाउँमा काभ्रे च्यासिङखर्क घर भएका ५३ वर्षीय राज कुमार तामाङ...
मृत अवस्थामा फेला

काठमाडौं, भदौं १ : भक्तपुर, भक्तपुर नगरपालिका १० डेकोचा महालक्ष्मीस्थान पछाडी फोहर फाल्ने ठाउँमा काभ्रे च्यासिङखर्क घर भएका ५३ वर्षीय राज कुमार तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ शक्ति खोला बस्ने ६५ वर्षीय मान बहादुर प्रजा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्