बाराकाे सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मृत्यु
बारा, भदौ १ : मंगलबार बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ। वडाध्यक्ष दामोदर जैसवालको मस्तिष्कघातका कारण मृत्यु भएको हो। ५२ वर्षिय जैसवालको काठमाडौंस्थित मेडिसिटी...
बारा, भदौ १ : मंगलबार बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ।
वडाध्यक्ष दामोदर जैसवालको मस्तिष्कघातका कारण मृत्यु भएको हो।
५२ वर्षिय जैसवालको काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।
दामोदर नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
जैसवालका २ छोरा, एक छोरी र श्रीमती छन् ।
प्रकाशित मिति: १२:३० बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











