प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल
काठमाडौं, साउन ३२ : प्रतिनिधिसभाको सोमबारको बैठकमा दुईवटा विधेयक टेबल भएका छन्।ती विधेयकहरू रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६ हुन्। प्रतिनिधिसभाका सचिव...
काठमाडौं, साउन ३२ : प्रतिनिधिसभाको सोमबारको बैठकमा दुईवटा विधेयक टेबल भएका छन्।
ती विधेयकहरू रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६ हुन्।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन्।
प्रकाशित मिति: १७:१३ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











