करेन्ट लागेर बाग्लुङमा एकजनाको मृत्यु
बाग्लुङ, साउन ३२ : बडिगाड गाउँपालिका-५ सिमाक बस्ने २२ वर्षीय रमेस पाईजाको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ।सोही ठाउँस्थित फुपुको घरमा मोबाईल...
बाग्लुङ, साउन ३२ : बडिगाड गाउँपालिका-५ सिमाक बस्ने २२ वर्षीय रमेस पाईजाको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ।
सोही ठाउँस्थित फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:१२ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











